Furnished Royal Bungalow for Sale Sell

9851211110 (Broker)
inside Golfutar Road, Budhanilkantha, Kathmandu

Budhanilkantha, Kathmandu

बुढानिलकण्ठको VIP एरियामा २.५ तले रोयल बंगलो बिक्रीमा !!!

बंगलो धनीको सम्पर्क नम्बर: 9851211110.

काठमाडौँको बुढानिलकण्ठ, रुद्रेश्वोर चोक बाट मात्र ५०० मीटर भित्र रहेको आधुनिक डिजाईनका सोफा, दराज, बेड, डाईनिंग टेबल लगायतका सम्पूर्ण फर्नीचरहरु जडान गरिएको २.५ तले आकर्षक रोयल बंगलो तुरुन्त बिक्रीमा।

बंगलोको बारेमा थप विवरणहरु:

- बंगलोको भित्री र बाहिरी डिजाईन एकदमै आधुनिक भएको,

- यस बंगलोमा प्रयोग भएका सबै सामग्रीहरू इटालीबाट आयात गरिएको,

- बंगलोमा Remote Control Main Gate भएको र साईड गेटमा Finger Print Unlock भएको,

- Smart Lock System भएको,

- २ जना बस्न मिल्ने Jacuzzi को साथ-साथै Air Conditioner भएको,

- बंगलो २० फुटे बाटो अगाडी रहेको,

- बंगलो उत्तर-पुर्व दिशा तर्फ फर्कीएको,

- बंगलोमा कुल ८ वटा कोठा भएको( १- बैठक कोठा, ५- बेडरूम(२ वटामा अट्याच बाथरूम बह्येको), १- किचन संगै डाईनिंग, १- स्टोर कोठा र १- बाथरूम,

- भान्साकोठा माइक्रोवेभको साथ मोड्युलर किचनले सुसज्जित छ,

- Solar Water Heater र Water Filter भएको,

- पर्याप्त पार्किंग स्पेस भएको,

- सुन्दर तथा शान्त वातावरणमा भएको,

- र सामान्य सुबिधा जस्तै पानी, बत्ति, ढल लगायतको सबैको सुबिधा सम्पन्न भएको !!!

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
Property Information
  • Available from: May 14th, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: North East
  • Road Access: 20
  • Property Area: 6.75 Aana
  • Negotiable: Yes
  • Listing Type: Broker
  • Price: Not disclose
  • Floor : 2.5
  • Furnishing : Fully Furnished

Contact Detail

Address : inside Golfutar Road, Budhanilkantha, Kathmandu, Budhanilkantha, Kathmandu
Email :
Mobile : 9851211110
Alternate Mobile : 9828064513

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In