2.5 तले Semi-Furnished घर बिक्रीमा Sell

9851115452 (Broker)
Harisiddhi, Lalitpur

Harisiddhi, Lalitpur

ललितपुरको हरिसिद्धि Mount View Residency Phase I मा 2.5 तले Semi-Furnished घर बिक्रीमा

घर धनीको सम्पर्क नम्बर: 9851115452

घर ललितपुरको हरिसिद्धि Mount View Residency Phase I मा बिग मार्ट नजिकै गोदावरी-सातदोबाटो रोड बाट मात्र 100 मिटरको दुरीमा रहेको छ |

घरको बारेमा थप विवरणहरु:

- घर 3 आना 1 पैसा 2 दाम क्षेत्रफ़लमा निर्माण भएको,

- घरको महोड़ा उत्तर -पक्षिम दिशा तर्फ फर्कीएको,

- घर 20 फुटे बाटो अगाडी रहेको,

- घरमा 14000 लिटरको रिजर्व पानि ट्यांकी भएको,

- घरको सिढीमा काठको रेलिंग साथै मार्बल लगाइएको,

- घरमा 1 ठुलो स्पेस सहितको लिविंगरुम साथमा बार पनि भएको,

- घरमा 1 किचेन र डाइनिंग रहेको,

- घरमा 3 वटा मास्टर बेडरुम सहित अत्यच बाथरुम भएको र लिविंगरुममा 2 वटा अर्को बाथरुम पनि भएको,

- घरमा 1 ठुलो स्टोरे कोठा , पुजा कोठा, लुगा धुने स्पेस र खुला छत रहेको,

- घरमा 1 कार 2 बाइकको लागि पार्किङ्ग स्पेस भएको,

- घरको मूल्य: 2 करोड 40 लाख रहेको।

- र घरमा सामान्य सुबिधा जस्तै पानि,बत्ति, ढल,सोलार वाटर हिटर,इन्भर्टर लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
Property Information
  • Available from: May 16th, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: North West
  • Road Access: 20
  • Property Area: 3.1.2 Aana
  • Negotiable: Yes
  • Listing Type: Broker
  • Price: रु 24,000,000
  • Floor : 2.5
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Harisiddhi, Lalitpur, Harisiddhi, Lalitpur
Email :
Mobile : 9851115452
Alternate Mobile :

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In