Marketing Representative

Ajambari Saving and Credit Co-operative Ltd.
Boudha, Kathmandu, Nepal

काठमाण्डौ जिल्लाभर कार्य क्षेत्र बनाई  आफ्ना सदस्यहरुलाई प्रभावकारी र कुशल सेवा प्रदान गरिरहेको सदस्य केन्द्रित अजम्बरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बौद्ध काठमाण्डौको लागी निम्नानुसारको पदहरुमा पदपूर्ति गर्नु पर्ने भएकोले ईच्छुक उम्मेद्वारहरुले यो सूचना प्रकाशन भएको १५ दिन भित्र आवेदन दिनु हुनका लागी यो सूचना प्रकाशन गरिएको छ । 



पद :  Marketing Representative 


तह : २ (दोश्रो)


कार्य अनुभव : सम्बन्धित क्षेत्रमा १ बर्षको अनुभव


काम गर्नु पर्ने स्थान : बौद्ध, काठमाण्डौ

 

वाञ्छनीय योग्यता : 

  • दुई पांग्रे सवारी साधन र सवारी चालक अनुमति पत्र प्राप्त गरेकोलाई प्राथामिकता दिईने ।

 

उमेर : १८ वर्ष पूरा भई दरखास्त दिने अन्तिम दिनमा ३५ वर्ष ननाघेको ।


मासिक तलव भत्ता : संस्थाको नियमानुसार ।


अन्य सुविधा : संस्थाको नियमानुसार ।

 

नोट : छोटो सूचीमा परेका उमेद्वारहरुलाई मात्र लिखित परीक्षा र अन्तरवार्तामा बोलाईने छ ।

 

Source: Merojob


Job Detail Expired

  • Job Type :

    Full Time

  • Salary :

    Not Disclosed

  • Experience :

    1 - 2 (Years)

  • No. of Vacancy :

    1

  • Min. Education :

    10+2

  • Last Date to Apply :

    April 29, 2024


Contact Detail

Email : Info@ajambari.coop.np
Website : https://merojob.com/marketing-representative-364
Mobile : 01-4916288
Alternate Mobile :

Sign In