सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम तोकिएको न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीबाट अनलाइन दरखास्त दिनुहुन यो विज्ञापन प्रकाशित गरिएको छ ।
For detail job description: https://tsc.gov.np/
Job Detail Expired
-
Job Type :
Full Time
-
Salary :
Not Disclosed
-
Experience :
0 - 1 (Years)
-
No. of Vacancy :
-
Min. Education :
Bachelor Degree
-
Last Date to Apply :
February 29, 2024