Junior Teaching-Learning Assistant

Centre for Educational Policies and Practices (CEPP)
Chandranagar RM, Sarlahi, Nepal

Position: Junior Teaching-Learning Assistant


Duty Station: Chandranagar RM, Sarlahi  


Term of Appointment: Annual contract, open ended and performance dependent.


Remuneration: Negotiable - performance-based within a framework. 


Start Date: To be started immediately. 

 

कार्यहरु:

 

शिक्षण सिकाइ कार्यान्वयन

  • शिक्षण सिकाइ(पक्ष)को वार्षिक कार्यक्रम निर्माण  गर्ने । त्यसको कार्यान्वयन र अनुगमन गर्ने ।
  • कार्यक्षेत्रका विद्यालयहरूमा प्रभावकारी शिक्षण  सिकाइका लागि शिक्षकहरूको इनपुट (सहायता) को लागि आवश्यकताहरू पहिचान गर्ने ।
  • शिक्षकहरूलाई प्रदान गरिएको तालिम, निर्णय र इनपुट (सहायता) को कार्यान्वयनको अनुगमन गर्ने ।
  • तालिम, संवादमा प्रभावकारी छलफलका लागि उपयुक्त  र आवश्यक सिकाइका तरिकाहरुबारे आफू अद्यावधिक हुने र अन्य सहकर्मीहरूलाई जानकार बनाउन सहयोग गर्ने ।
  • शिक्षकहरुसँग सम्बन्ध स्थापित गर्ने, शिक्षकहरुको प्रोफाइल बनाउने ।
  • विव्यस तथा अभिभावकको क्षमता अभिवृद्धिका पक्षहरु पहिचान गर्ने, तालिम डिजाइन गर्ने र आवश्यक सूचना सामग्रीहरु तयार गर्ने ।
  • घरभेट, समूह संवादका लागि आवश्यक सूचना सामग्री तयार गर्ने ।

 

\तालिम र क्षमता वृद्धि

  • शिक्षण सिकाइ तथा शैक्षणिक जानकारी सङ्कलन गर्ने र संश्लेषित जानकारी उपलब्ध गराउने र संस्थामा साझा  गर्नेे ।
  • शिक्षकहरूको प्रोफाइल, विद्यार्थीहरूको सिकाइ उपलब्धिहरू सहित विद्यालयहरूको शैक्षिक पक्षको स्थिति अद्यावधिक गर्ने ।
  • शिक्षकहरूको लागि तालिम संयोजन, आयोजना  गर्ने ।
  • कार्यक्षेत्रमा साझेदार संस्था वा कार्यकर्ताहरुलाई तालिम प्रदान गर्न सहयोग गर्ने ।
  • विव्यसका लागि तालिम संवाद÷बैठकहरू आयोजना गर्न ।

 

वकालत तथा पैरवी

  • कार्यक्षेत्रमा निम्न मुद्दा वा विषयवस्तुहरूको प्रवद्र्धन र वकालत गर्ने ।
  • सार्वजनिक शिक्षा, विद्यालय ।
  • बालकेन्द्रित, बालमैत्री शिक्षण ।
  • मातृभाषामा शिक्षा, बहुभाषिक शिक्षण ।
  • विद्यालयमा समानता र सकारात्मक भेदभाव ।
  • शिक्षण पेशाको गरिमा ।
  • गुणस्तरीय शिक्षाका लागि अभिभावकको भूमिका  ।
  • सार्वजनिक विद्यालयहरूको सिकाइ उपलब्धि अभिवृद्धि ।
  • वातावरण विनाश विश्वकै समस्या हो यसले हरेक व्यक्तिलाई कसरी असर गर्छ र विद्यालयले यसलाई कसरी सम्बोधन गर्न सक्छ भन्ने कुरा ।
  • आधारभूत शिक्षाको अधिकार दावी गर्न अभिभावकहरुलाई उत्प्रेरित गर्ने, सार्वजनिक विद्यालयहरुको पक्षमा विव्यस र शिक्षकहरुसँग समर्थन सहयोग जुटाउने ।

 

प्रतिवेदन र अभिलेखन

  • कर्मचारीहरुको प्रतिवेदन र अवलोकनबाट विषयगत जानकारी लिई शिक्षण सिकाइ र त्रैमासिक प्रतिवेदन तयार  गर्ने ।
  • काममा आफ्नो संलग्नता र सोच विचारको त्रैमासिक रुपमा छोटो व्यक्तिगत प्रतिवेदन तयार गर्ने ।
  •  
  • कार्यक्षेत्रको आवश्यक र सान्दर्भिक तथ्यांक सङ्कलन गर्ने । 
  • विद्यालय व्यवस्थापन समितिः संरचना, बैठकहरूको संख्या ।
  • सामान्य शैक्षिक सन्दर्भ – कार्यक्षेत्रमा के राम्रो वा नराम्रो भयो ।
  • प्रत्येक महिना उब्जिएका मुद्दाहरूसहित कार्यक्षेत्रको शिक्षाको अवस्थाको बारेमा प्रतिवेदन लेख्ने ।

 

समन्वय तथा सञ्चार

  • आवश्यकताअनुसार सरोकारवाला र सम्बन्धित निकायहरूसँग शिक्षण सिकाइबारे सञ्चार र समन्वय गर्ने ।
  • सहयोगका लागि सम्बन्धित कर्मचारीहरूसँग समन्वय गर्ने । प्रभावकारी सहजीकरणका लागि उपलब्ध हुने वा उपलब्ध गराउने  वा खोज्न मद्दत गर्ने ।
  • अभिभावक, शिक्षकहरूसँग शिक्षामा काम गर्नुको कारणबारे कुराकानी गर्ने ।

 

अपेक्षित परिणामहरु

  • विद्यालयको वातावरण मूर्त र अमूर्त दुवै रूपमा रमाइलो हुनेछ ।
  • अभिभावकहरूको विद्यालयप्रति सकारात्मक दृष्टिकोण हुनेछ ।
  • विद्यालयमा पर्याप्त बालबालिका हुनेछन् (सम्बन्धित विद्यालयको सेवाक्षेत्रका बासिन्दाहरूको अनुपातमा) ।
  • विद्यालयहरूमा शिक्षक र विद्यार्थीहरूको उपस्थिति नियमित हुनेछ ।
  • विद्यार्थीहरूको सिकाइ उपलब्धि बढ्दै गएको र सन्तोषजनक हुनेछ ।
  • पूरक शिक्षण सिकाइ सामग्रीहरु भएको हुनेछ र शिक्षकहरूलाई उपलब्ध गराउन सकिनेछ । 
  • शिक्षकसँग निकट सम्बन्ध रहने छ । शिक्षकका सेवा शर्तहरुबारे अद्यावधिक भएको हुने छ ।
  • शिक्षण विधि, शिक्षण सेवाबारे भएका घटना र विचार (कानून, नीति, कार्यक्रम, विधि, प्रविधि) सञ्चार र अन्य स्रोतहरू मार्फत अद्यावधिक भएको हुने ।
  • कार्यक्षेत्रमा सम्बन्धित तालिम, कार्यशाला, सेमिनारहरू योजनाबद्ध र प्रभावकारी रूपमा आयोजित हुनेछन् ।
  • तालिममा लागि पर्याप्त सामग्री उपलब्ध हुनेछन् (चाहिएको, तयार गरिएको, प्राप्त) ।
  • विव्यसले आफ्नो भूमिका थाहा पाएका हुने छन् ।
  • विद्यालयमा गर्नुपर्ने काम आफ्नो क्षमताभन्दा बाहिर हुँदा शिक्षकहरूले संस्था र तपाईसँग सम्पर्क गरेका हुने छन् ।
  • संस्था र कर्मचारी दुवै शिक्षालाई समानताको कारकको रुपमा लिने÷त्यसको पक्षमा उभिने, विद्यालयहरूमा शिक्षण र सिकाइको गुणस्तर सुधारको लागि समर्पित भएका भनेर चिनिने छन् ।
  • शिक्षकहरूको कार्यसम्पादन सन्तोषजनक भई संस्थालाई आफ्नो साथीको रुपमा मान्ने छन् ।
  • विद्यालयको बगैँचा, फूलबारी, करेसाबारीमा विद्यार्थीहरुले काम गरेका वा सिक्न पाएका हुने छन् । विद्यालयमा हरियाली हुने   छ ।
  • वार्षिक, त्रैमासिक, मासिक, साप्ताहिक र दैनिक योजनाहरु अद्यावधिक र साथमा हुने छन् । 
  • गतिविधिहरुको प्रतिवेदन समयमै हुनेछ र प्रतिवेदन तयार गर्नका लागि समयमै उपलब्ध हुनेछ । 
  • प्रतिवेदन गुणस्तरीय हुनेछ (अर्थात् प्रतिवेदनमा थप विवरणहरू र थप सोधपुछ बिना संयोजित गर्न सकिने  छ) ।
  • प्रतिवेदनले विषयवस्तुको विश्लेषणात्मक र वास्तविक चित्र दिनेछ ।
  • कर्मचारीको पहिचानबाट संस्था तथा कार्यक्रम चिनिएको हुने छ । ती मूल्य मान्यता र कामबाट चिनिएको हुने छ जसको पक्षमा संस्था उभिइएको छ ।
  • सहकर्मीहरू बीच सूचना जानकारीको प्रवाह प्रभावकारी भएको हुनेछ । अनौठो सूचना कम होस् । 

 

Desired Qualifications:

  • Higher Secondary preferably in Educational/Pedagogical subjects with 1-3 year experience in teaching in schools preferably in lower grades. Other fields with interest and commitment on education can also be considered. Bachelors is not automatically an added advantage.
  • Proficiency in spoken and written Nepali and English with reasonable handwriting and knowledge of local language(s) will be an advantage.
  • Basic Computer Skills (Word, Excel, Power point, Internet and Email) 
  • Basic General Knowledge (to the level of Public Service Exams)
  • Understanding of Nepal’s School Education System with historical understanding 
  • Understanding of the concept of political-economy and global ecological concepts with commitment to the cause of deprived.
  • Capacity to travel on foot long distances and ability to work in harsh living conditions (not applicable to physically challenged persons). 
  • Biking skill and two-wheeler driving license.

 

Desired Personal Qualities:

  • Zeal to work for change 
  • Good listening and observation with attitude of leading by example - who does not mind getting hands dirty.
  • Self-motivated – taking initiative to take the job forward – creating working environment
  • Good interpersonal skills and good understanding of diversity and discrimination with understanding of Nepal’s cultural and natural diversities. 
  • Function and Role of Civil Society.

 

Source: Merojob


Job Detail Expired

  • Job Type :

    Full Time

  • Salary :

    Not Disclosed

  • Experience :

    1 - 3 (Years)

  • No. of Vacancy :

  • Min. Education :

    10+2

  • Last Date to Apply :

    July 28, 2023


Contact Detail

Email :
Website : https://merojob.com/junior-teaching-learning-assistant
Mobile :
Alternate Mobile :

Sign In