कनिष्ट सहायक (Jr. Help Desk Assistant)

Ajambari Saving and Credit Co-operative Ltd.
Bouddha, Kathmandu, Nepal

पद: कनिष्ट सहायक  (Jr. Help Desk Assistant)
 

तह: ३ (तेश्रो)


कार्य अनुभव: सम्बन्धित क्षेत्रमा २ बर्षको अनुभव |

 

काम गनु पर्ने स्थान: मुख्य कार्यालय बौद्ध, काठमाण्डौ ।
 

शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा +२ वा सो सरह उत्तिर्ण ।
 

बाञ्छनीय योग्यता: कम्प्युटर सम्बन्धि ज्ञान ((Word Excel), नेपाली टाईपिङ्ग, स्मरण पत्र लेखन र विप्रेषण (Remittance) सम्बन्धि दख्खल भएको साथै दुई पाङग्रे सवारी चालक अनुमती पत्र प्राप्त गरेकोलाई विशेष प्राथमिकता दिईनेछ ।

 

मासिक तलव भत्ता: संस्थाको नियमानुसार
 

अन्य सुविधा:  संस्थाको नियमानुसार ।
 

उमेर: १८ वर्ष पूरा भई दरखास्त दिने अन्तिम दिनमा ३५ वर्ष ननाघेको ।
 

छनौट विधि: लिखित तथा अन्तरवार्ता । 

 

छोटो सूचीमा परेका उमेद्वारहरुलाई मात्र अन्तरवार्तामा बोलाईने छ ।

 

Source: Merojob


Job Detail Expired

  • Job Type :

    Full Time

  • Salary :

    Not Disclosed

  • Experience :

    2 - 3 (Years)

  • No. of Vacancy :

    1

  • Min. Education :

    10+2

  • Last Date to Apply :

    June 29, 2023


Contact Detail

Email :
Website : https://merojob.com/jr-help-desk-assistant
Mobile :
Alternate Mobile :

Sign In