जुनियर अफिसर (अधिकृत श्रेणी )
Sahara Nepal Saving and Credit Co-operative Society Limited
Birtamod-2, Charpane, Jhapa, Nepal
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड
मूल कार्यालय बिर्तामोड – २, चारपाने, झापा
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.ले हाल प्रदेश नं. १ को ६ जिल्लामा करीव १,६०,००० सदस्यलाई खासगरी ग्रामीण विपन्न महिलाहरुलाई मुख्यरुपमा गरिबी निवारण कार्यक्रम र अन्य विविध सेवाहरु प्रदान गर्दै आई रहेकोछ । निकट भविष्यमा साबिक जिल्लाकै अझ ग्रामीण तथा पहाडी क्षेत्र तथा थप जिल्लाहरुमा संस्थाको कार्यक्रम बिस्तार गरी थप ग्रामीण महिलाहरुलाई सेवा पुर्याउनु योजना अनुसार खासगरी ग्रामीण तथा पहाडी भेगमा रहेका/रहने बिभिन्न सेवा केन्द्र (शाखा कार्यालय)हरुको लागि निम्न अनुसारको पदको लागि देहाय अनुसारको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट आबेदन आब्ह्वान गरिन्छ । साथै आवेदकको उमेरको गणना दरखास्त दिने अन्तिम मितिलाई आधार मानी गरिनेछ ।
पद: जुनियर अफिसर (अधिकृत श्रेणी )
बि.नंं: (२)०८०/०८१
तह: पहिलो
संख्या: केही
शैक्षिक/वाञ्छनिय योग्यता:
- व्यवस्थापन बिषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको ।
- कम्प्युटर सम्बन्धी ज्ञान भएको ।
- उमेर १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको ।
Job Detail Expired
-
Job Type :
Full Time
-
Salary :
Not Disclosed
-
Experience :
0 - 1 (Years)
-
No. of Vacancy :
-
Min. Education :
Bachelor Degree
-
Last Date to Apply :
October 20, 2023