ब्यस्थापक ,लेखा र ऋण प्रमुख (Manager, Head of Accounts and Credit)

Shyamashyam Savings and Loan Co-operative
Nepal

पद: ब्यस्थापक ,लेखा र ऋण प्रमुख


सेवा : करार


तह: ६
 

शैक्षिक योग्यता:

  • ब्यबस्थापन बिषयमा स्नातक वा सो सरह उतिर्ण गरी सहकारी, बैंक रबित्तिय सस्थामा ब्यबस्थापन सम्बन्धि कम्तिमा २ बर्ष काम गरेको अनुभव
  • कम्पुटर तालिम र लेखा सम्बधी राम्रो ज्ञान भएको
  • २५ वर्ष पुरा भएको

 

थप जानकारी:

  • सेवा सुविधा- संस्थाको नियम अनुसार
  • सम्पर्क मिति - अन्तिम मितिको तेस्रो दिन
  • परीक्षाको किसिम - अन्तर्वार्ता र प्रयोगात्मक
  • सवारी चालक अनुमति पत्र र आफ्नै सवारी भएकालाई प्राथमिकता प्रदान गरिने छ
  • आबेदन शुल्क रु ८००। (रु आठ सय मात्र ) सेवा सुविधा- संस्थाको नियम अनुसार |

 

Source: Merojob


Job Detail Expired

  • Job Type :

    Full Time

  • Salary :

    Not Disclosed

  • Experience :

    2 - 3 (Years)

  • No. of Vacancy :

    1

  • Min. Education :

    Bachelor Degree

  • Last Date to Apply :

    October 13, 2023


Contact Detail

Email :
Website : https://merojob.com/-5136
Mobile :
Alternate Mobile :

Sign In