प्रमुख कार्यकारी अधिकृत (नवौं तह )

Ekikrit Friendship SACCOS
Dolakha, Nepal

 आवश्यक्ता सम्बन्धी सूचना ।

                                   प्रथम पटक प्रकाशन मिति :२०८०/०२/१४

 

                                     पुनः प्रकाशन मितिः २०८०/०३/१८

 

एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लि. एशियाली ऋण महासंघ (अक्कु) र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा संचालित एक्सेस कार्यक्रममा सहभागी समुदायमा आधारित र सदस्य केन्द्रित सहकारी संस्था हो । यस संस्थाको लागि तपशिल बमोजिमको दक्ष एवं कुशल कर्मचारी खुल्ला प्रतिस्पर्धाबाट समयगत रोजगारी अन्तर्गत करार सेवामा नियुक्ति गर्नु पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिन्छ ।

 

तपसिल:

 

विज्ञापन नं. : ०२-२०७९/०८०


पद तथा तह: प्रमुख कार्यकारी अधिकृत (नवौं तह )


शैक्षिक योग्यता : वाणिज्य वा अर्थशास्त्र विषय लिई स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरी बैंक वित्तीय संस्था वा सहकारी संघ संस्थामा कम्तीमा ७ वर्ष काम गरेको ।

 

वाञ्छनीय योग्यता : कम्प्युटर संचालन सम्बन्धी विशेष ज्ञान भएको प्रस्तावना लेखन, व्यवसायिक तथा संचालन योजना निर्माण, संस्थागत गतिविधिहरुको व्यवस्थित प्रस्तुतिकरण गर्न सक्ने, अँग्रेजी भाषा राम्रो संग बोल्न र लेख्न जान्ने । 

 

उमेरको हद : आवेदन दिने मितिमा २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनु पर्नेछ ।

 

आवेदन शुल्क: निशुल्क

 

सम्पर्क मिति : दरखास्त दिने अन्तिम मितिको तेश्रो दिन,


छनौट परीक्षा : लिखित, अर्न्तवाता तथा प्रयोगात्मक


तलब तथा सुविधा : आपसी समझदारीमा

 

संलग्न गर्नु पर्ने कागजातहरु : शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, तालिम वा अनुभवको प्रमाणपत्र

 

छोटो सूचीमा परेको उम्मेदवारलाई मात्र परीक्षामा सहभागी गराइनेछ । 

 

Source: Merojob


Job Detail Expired

  • Job Type :

    Full Time

  • Salary :

    Not Disclosed

  • Experience :

    7 - 8 (Years)

  • No. of Vacancy :

    1

  • Min. Education :

    10+2

  • Last Date to Apply :

    July 16, 2023


Contact Detail

Email :
Website : https://merojob.com/ceo-84
Mobile :
Alternate Mobile :

Sign In