इन्टरप्राइजेज डेभलपमेन्ट अफिसर(अधिकृत श्रेणी )

Sahara Nepal Saving and Credit Co-operative Society Limited
Birtamod-2, Charpane, Jhapa, Nepal

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड


मूल कार्यालय बिर्तामोड – २, चारपाने, झापा
 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.ले हाल प्रदेश नं. १ को ६ जिल्लामा करीव १,६०,००० सदस्यलाई खासगरी ग्रामीण विपन्न महिलाहरुलाई मुख्यरुपमा गरिबी निवारण कार्यक्रम र अन्य विविध सेवाहरु प्रदान गर्दै आई रहेकोछ । निकट भविष्यमा साबिक जिल्लाकै अझ ग्रामीण तथा पहाडी क्षेत्र तथा थप जिल्लाहरुमा संस्थाको कार्यक्रम बिस्तार गरी थप ग्रामीण महिलाहरुलाई सेवा पुर्याउनु योजना अनुसार खासगरी ग्रामीण तथा पहाडी भेगमा रहेका÷रहने बिभिन्न सेवा केन्द्र (शाखा कार्यालय)हरुको  लागि निम्न अनुसारको पदको लागि देहाय अनुसारको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट आबेदन आब्ह्वान गरिन्छ । साथै आवेदकको उमेरको गणना दरखास्त दिने अन्तिम मितिलाई आधार मानी गरिनेछ ।

 

पद: इन्टरप्राइजेज डेभलपमेन्ट अफिसर(अधिकृत श्रेणी )


बि.नंं : (४)०८०÷०८१


तह: चौथो
 

शैक्षिक ÷वाञ्छनिय योग्यता

  • व्यवस्थापन वा कृषि बिज्ञान बिषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको,
  • प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्रबाट उद्यमशिलता विशयमा तालिम प्राप्त गरेकोलाई प्राथमिकता दिईने छ ।
  • कम्प्युटर सम्बन्धी ज्ञान भएको ।
  • उमेर १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको ।


Job Detail Expired

  • Job Type :

    Full Time

  • Salary :

    Not Disclosed

  • Experience :

    0 - 1 (Years)

  • No. of Vacancy :

    1

  • Min. Education :

    Bachelor Degree

  • Last Date to Apply :

    October 20, 2023


Contact Detail

Email :
Website :
Mobile : 023-541198
Alternate Mobile :

Sign In