Semi-Furnished घर बिक्रीमा Sell

(Owner)
Dhungedhara, Kathmandu

Dhungedhara, Kathmandu

काठमाडौँको ढुंगेधारमा २ वटा 3 तले Semi-Furnished घर बिक्रीमा !!!

काठमाडौँको ढुंगेधारमा आर्मी कलेग नजिकै र रिंग रोड बाट मात्र 120 मिटरको दुरिमा 2 वटा नयाँ घर बिक्रीमा |

घरको बारेमा थप विवरणहरु:

- एउटा घर 3 आना 2 दाम क्षेत्रफ़लमा र अर्को घर 3 आना 2 पैसा क्षेत्रफ़लमा निर्माण भएको,

- एउटा घरको महोड़ा पक्षिम दिशा तर्फ अर्को घरको महोडा दक्षिण दिशा तर्फ फर्कीएको,

- घरहरु 13 फुटे पिच बाटो आगाडि रहेको,

- घरहरुमा 16000 लिटरको रिजर्व पानि ट्यांकी भएको,

- घरहरुको लिविंग कोठाहरुमा पर्केटिंग गरिएको

- घरहरुको सिढीमा स्टिलको रेलिंग साथै ग्रेनाईट लगाइएको,

एउटा घरमा 2 कार 2 बाइकको लागि र अर्को घरमा 1 कार र 2 बाइकको लागि पार्किङ्ग स्पेस भएको,

- दक्षिण महोड़ा भएको घरमा 2 वटा Underground कोठाहरु रहेको,

Photo Gallery
Amenities
  • Outdoor seating
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
Property Information
  • Available from: January 26th, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: East
  • Road Access: 13
  • Property Area: 3.2.0 Aana
  • Negotiable: Yes
  • Listing Type: Owner
  • Price: Not disclose
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Dhungedhara, Kathmandu, Dhungedhara, Kathmandu
Email :
Mobile : 9849684083
Alternate Mobile : 9851061957

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In