काठमाडौँको रामकोटमा 2.5 तले घर बिक्रीमा !!!
घर धनीको सम्पर्क नम्बर: 9860014609, 9861036755.
घर काठमाडौंको नागार्जुन नगरपालिका वडा नं:-8, रामकोट ग्रीन भिलेज सोसाइटीमा, सीतापाइला चोक ( रिंग रोड ) बाट 2.8 किलोमिटर बाहिर रहेको छ |
- घरको बारेमा थप विवरणहरु:
- घरको कुल क्षेत्रफल 3 आना 2 पैसा भएको,
- घरको दक्षिण दिशा तर्फ फर्किएको,
- घर 13 फुटे ढलान बाटो अगाडी रहेको छ,
- घरको सिढीमा स्टिलको रेलिंग साथै ग्रेनाईट लगाईएको,
- घरमा 1 कार र 6 बाईकको लागि पार्किंग स्पेस भएको,
- र घरमा सामान्य सुबिधा जस्तै पानी ( सरकारी धारा ), बत्ति, ढल ,सोलार वाटर हिटर लगायतका सम्पूर्ण सुबिधा सम्पन्न भएको।
Photo Gallery
Amenities
- Television
- Free WiFi
- Parking
- Electricity
- Water Supply
- Drainage
Property Information
- Available from: January 27th, 2023
- Property Type: Residential
- Type: House
- Facing Direction: South
- Road Access: 13
- Property Area: 3.2.0 Aana
- Negotiable: Yes
- Listing Type: Owner
- Price:
रु 19,000,000 - Floor : 2.5
- Furnishing : Semi Furnished
Contact Detail
Location
Reviews
0.0
Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars