House For Sale Sell

(Owner)
Sanagaun Lalitpur

Sanogaun, Lalitpur

ललितपुरको सानागाउँ,सिद्दीपुर, डनबोस्को हाईटमा १ तले घर तुरुन्त बिक्रीमा!!!

घर ललितपुरको सानागाउँ,सिद्दीपुर,डनबोस्को हाईटमा,ग्वार्को-लुभु हाईवे बाट २०० मिटर बाहिर रहेको छ |

घरको बारेमा थप विवरणहरु:-

- घरको कुल क्षेत्रफल ३ आना ३ दाम भएको,

- घरको महोडा उत्तर दिशा तर्फ फर्किएको,

- घर १३ फुटे बाटो अगाडी रहेको छ,

- घरमा १ कार र ३ बाईकको लागि पार्किंग स्पेस भएको,

- घरमा रिजर्व पानि ट्यांकी १०००० लिटरको भएको,

- घरको सिढीमा स्टिलको रेलिंग साथै ग्रेनाईट लगाईएको,

- घरको पार्किंगमा टायल लगाएको,

- र घरमा सामान्य सुबिधा जस्तै पानी,बत्ति, ढल लगायतका सम्पूर्ण सुबिधा सम्पन्न भएको।

Photo Gallery
Amenities
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
Property Information
  • Available from: January 4th, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: North
  • Road Access: 13
  • Property Area: 3.3.0 Aana
  • Negotiable: Yes
  • Listing Type: Owner
  • Price: Not disclose
  • Floor : 1
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Sanagaun Lalitpur, Sanogaun, Lalitpur
Email :
Mobile : 9828942089
Alternate Mobile :

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In