जग्गा बिक्रीमा Sell
Madhyapur, Thimi, Bhaktapur
कमेरोटार प्लांनिंग ठिमी मा आकर्षक जग्गा उर्जेंट बिक्रीमा भाटभटेनी सुपर मार्केट नजिकै
स्थान : मध्यपुर ठिमी नगरपालिका, कमेरोटार प्लांनिंग, ठिमी
ठेगाना : कमेरोटार प्लांनिंग, ठिमी
नगरपालिका: मध्यपुर ठिमी नगरपालिका
जग्गा क्षेत्रफल: ०-३-१-१.३७ (पुर्जा अनुसार)
मोहडा: पश्चिम – दक्षिण
बाटो: ३० फीट पश्चिम, २६ फीट दक्षिण
दुरी: शंखधर चोक, ठिमी बाट ५०० मि., कोटेश्वोर बाट २ कि.मि.
अरनिको हाई-वे बाट १० मि., बागमती ओइल सप्लायर्स बाट १० मि.
भाटभटेनी सुपर मार्केट बाट ३० मि.
उपयुक्त: ब्यबसायिक / बसोबास / लगानी
मूल्य: कल गर्नु होला मिलाउन सकिने गछौ
थप विवरणहरु:
- जग्गा ब्यबस्थित प्लांनिंग मा रहेको
- जग्गा बजार मै भएको
- तत्काल घर बनाएर बस्न मिल्ने
- बस्ति भएको
- अत्यधिक इच्छाइएको स्थान
- सुन्दर एवंम शान्त रमणीय वातावरण
- बसोबासका लागि अति उतम र सुरक्षित एरिया
- पानीको राम्रो व्यवस्था भएको स्थान
- बिहान देखि बेलुकी सम्म घाम नछेकिने चारै तिर उज्यालो
- स्कुल, स्वास्थ्य,सुरक्षा वा अन्य सुबिधाहरु नजिकै
Source:- Okie Dokie Real Estate
Photo Gallery
Amenities
- Electricity
- Water Supply
- Drainage
Property Information
- Available from: December 16th, 2022
- Property Type: Business and Residential
- Type: Land
- Facing Direction: North West
- Property Area: ०-३-१-१.३७ Aana
- Negotiable: Yes
- Listing Type: Broker
- Price: Not disclose
- Furnishing : Fully Furnished