आकर्षक ३ आना घडेरी बिक्रीमा! sell

Rajendra Karki (Owner)
जोरपाटी, वेसीगाँउ

Jorpati, Kathmandu

जोरपाटीको वेसीगाँउमा आकर्षक ३ आना घडेरी बिक्रीमा!

- यो घडेरी हिमालयन छुल्ट्रिम कार्पेटबाट ५० मीटर पश्चिममा रहेको छ /

- जोरपाटी सुन्दरीजल जाने मेन रोडमा रहेको भेनस पब्लिक स्कुलको अपोजिट बाट १०० मिटर उत्तरमा

- घडेरी पुर्बी मोहोडाको छ /

- २० फिटको ढलान बाटो छ /

- तुरुन्त घर बनायर बस्न आवस्यक सम्पूर्ण पुर्बधार छ /

- Height मा रहेको यस घडेरी बाट मनमोहक दृश्य देखिन्छ /

- घडेरीको मूल्य ४६ लाख ७५ हजार प्रति आना हो र मूल्य Fixed हो /

- वरिपरि चलेको मूल्य बुझेर घडेरी धनि संग सिधा कारोबार गर्न सक्नु हुनेछ /

 

Photo Gallery
Amenities
  • Electricity
  • Water Supply
  • Drainage
Property Information
  • Available from: August 31st, 2022
  • Facing Direction: East
  • Road Access: 20
  • Property Area: 3 Aana
  • Negotiable: Yes
  • Listing Type: Owner
  • Price: रु 14
  • Furnishing : 0

Contact Detail

Address : जोरपाटी, वेसीगाँउ, Jorpati, Kathmandu
Email :
Mobile : 9851072843
Alternate Mobile :

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In