आकर्षक ३.५ तल्ले घर तुरुन्त बिक्रीमा ! sell

(Owner)
ललितपुर, इमाडोल

Imadol, Lalitpur

ललितपुर, इमाडोल ट्याम्पो पार्क मेन रोड बाट 2 कित्ता भित्र 3 आना 1 पैसा क्षेत्रफलमा बनेको आकर्षक ३.५ तल्ले घर तुरुन्त बिक्रीमा छ। किन्न इच्छुक व्यक्तिले सिधै घर धनी संग सम्पर्क गरि थप जानकारी लिन सक्नु हुनेछ!

*भर्याङ्गमा जंगली शिशौको काठ प्रयोग गरिएको

*शान्त वातावरण भएको (विहान देखि बेलुका सम्म घाम लाग्ने)

*यातायातको सुविधा भएको

*vip र सुरक्षित एरिया

* बजार व्यवस्थापन को सुविधा

*12/12 को पिल्लर

*ढलको सुविधा भएको

*स्कुल, कलेज, बैंक, सहकारी तथा हस्पिटल आदि संस्थाको सुविधा भएको

मुल्य: आपसी सहमतीमा 

Photo Gallery
Amenities
  • Outdoor seating
  • Parking
  • Drainage
  • Children Room
  • Store Room
Property Information
  • Available from: August 2nd, 2022
  • Facing Direction: East
  • Road Access: 13
  • Property Area: 3.1 Aana
  • Negotiable: Yes
  • Listing Type: Owner
  • Price: Not disclose
  • Floor : 3.5
  • Furnishing : Fully Furnished

Contact Detail

Address : ललितपुर, इमाडोल , Imadol, Lalitpur
Email :
Mobile : 9851321685
Alternate Mobile : 9862827737

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In