Bheri Zonal Hospital

Nepalgunj, Banke, Nepal

नेपालगञ्ज नगरी बांके जिल्ला प्रदेश न.५ को मात्र केन्द्र बिन्दु नभई ऐतीहासीक रुपमा कर्णाली तथा सुदुर पश्चिम प्रदेशको शैक्षिक, आर्थिक र स्वास्थ्यको केन्द्र बिन्दुका रुपमा समेत रही आएको यथार्थ सबैमा जगजाहेर नै छ । साविकको मध्यपश्चिम क्षेत्रको करिब ३९ लाख र सुदुरपश्चिमको करिब ३० लाख गरि जम्मा ६९ लाख जनसंख्याको प्रमुख आशा र भरोसाको केन्द्रका रुपमा रहेको नेपालगञ्ज स्थीत भेरी  अस्पताल बि.सं.१९४७ (अर्थात आज भन्दा १३० बर्ष अगाडी) मा पृथ्वी विर अस्पताल डिस्पेन्सरीको नाममा स्थापना भई बि.सं. २०१६ मा रत्नराज्य लक्ष्मी देवी प्रशूती गृह नामाकरण भई बि.सं.२०२१ सम्म चलेको र त्यस पश्चात बि.सं.२०२२ सालमा भेरी अञ्चल अस्पतालको नाममा नामाकरण गरिएको यस अस्पतालका लागी शुरुमा ५० बेड स्वीकृत भएको थियो भने २०४३ सालमा १०० बेड र हाल बिकास समितिबाट ५० बेड स्वीकृत भई जम्मा १५० बेडको क्षमतामा संचाल्न भईरहेको अवस्थामा मिति २०६१ भाद्र २९ च.नं. २।१९०९ को पत्रानुसार १०० शैया बाट बृद्धि गरि २०० शैया क्षमतामा संचालन गर्न अनुमती प्राप्त भएको |

Photo Gallery
Amenities
  • Health Care
Now Open

Opening Hours

  • Saturday 12 am - 12 pm
  • Sunday 12 am - 12 pm
  • Monday 12 am - 12 pm
  • Tuesday 12 am - 12 pm
  • Wednesday 12 am - 12 pm
  • Thursday 12 am - 12 pm
  • Friday 12 am - 12 pm

Contact Detail

Address : Nepalgunj, Banke, Nepal
Street Address : Nepalgunj, Banke, Nepal
Email : bheri.hospital@gmail.com
Website : https://bherihospital.gov.np/
Mobile : 081-534120
Additional Mobile :

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In