Project Coordinator (परियोजना संयोजक - कृषि)

Indreni Social Development Forum
Nawalparasi, Nepal

कर्मचारी पदपूर्ति सम्बन्धि सूचना

   प्रस्तुत बिषयमा यस इन्द्रेणी सामाजिक बिकास मञ्च र युनाइटेड मिशन टु नेपाल, मेडिकल एण्ड डेभलपमेण्ट ट्रष्टको साझेदारीमा २०२४ डिसेम्वर ३० सम्म नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिकामा सञ्चालन हुने Relive Project ( पूनर्जीवन परियोजना ) का लागि तपसिल अनुसारको कर्मचारीको पद रिक्त भई पदपूर्ति गर्न पर्ने भएको हुनाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट तोकिएको मापदण्ड भित्र रही आवश्यक कागजातहरु सहित तोकिएको मिति भित्र रितपूर्वक आवेदन दिनका लागि यो सूचना प्रकाशित गर्एिको छ ।

 

तपसिल :

पदः परियोजना संयोजक 

पदको किसिम : पूर्णकालीन कर्मचारी 
 

आवश्यक न्यूनतम शैक्षिक योग्यता : मान्यता प्राप्त शिक्षण संस्थाबाट कृषि बिषयमा स्नातक (BSc. Ag) उत्तिर्ण गरेको हुनुपर्ने ।
 

परीक्षाको किसिम : लिखित तथा अन्तर्वार्ता 
 

सेवा तथा सुविधा : परियोजनामा ब्यवस्था भए अनुसार 
 

कार्यानुभव : न्यूनतम २ बर्षको समुदाय स्तरमा काम गरेको अनुभव हुनुपर्ने 

 

मुख्य जिम्मेवारी :

  • नीति ,नियम तथा कार्यबिधिहरुको पालना तथा कार्यान्वयन ।
  • परियोजना ब्यवस्थापन तथा प्रशासनिक कार्य ।
  • अनुगमन तथा मूल्यांकन ।
  • प्रतिवेदन लेखन तथा ज्ञान ब्यवस्थापन ।
  • समन्वय तथा सञ्जालिकरण ।
  • समूह परिचालन तथा ब्यवस्थापन ।

 

नोट : महिला, दलित, अपांगता भएका ब्यक्ति र स्थानीयलाई बिशेष प्राथमिकता दिइनेछ ।

 

Source: Merojob


Job Detail Expired

  • Job Type :

    Full Time

  • Salary :

    50000 - 45000(NPR )

  • Experience :

    2 - 3 (Years)

  • No. of Vacancy :

    1

  • Min. Education :

    Bachelor Degree

  • Last Date to Apply :

    May 29, 2023


Contact Detail

Email :
Website : https://merojob.com/-5103
Mobile :
Alternate Mobile :

Sign In