Content Developer (LOKSEWA)

Ambition Guru Nepal
Kathmandu, Nepal

आवश्यकता सम्बन्धी सूचना!!!

 

यदि तपाईंहरु लोकसेवा तयारी गर्दै हुनुहुन्छ र आफ्नो अध्ययनमा थप निखारता ल्याउँदै त्यससङ्ग सम्बन्धित कार्यमा संलग्न हुन चाहनुहुन्छ भने आउनुहोस् !

 

यसका लागि तपाईंहरुसङ्ग हुनुपर्ने आवश्यक योग्यता :

  • लोक सेवा आयोगका विभिन्न समूह (निजामती, बैंकिङ्ग, संगठित संस्था र अन्य) का पाठ्यक्रम र तत्समबन्धमा आधारभूत ज्ञान
  • शुद्ध नेपाली र अङ्ग्रेजी माध्ययमा टाइपिङ्ग
  • विभिन्न विषयवस्तु (विशेषगरी सामान्यज्ञान) मा निर्देशन वमोजिम कन्टेन्ट तयार पार्न सक्ने
  • राष्ट्रिय तथा अन्तराष्ट्रिय समसामायिक विषयवस्तुमा रुची भएको
  • ICT को प्रयोग (जस्तै: SLIDE ANIMATION, VISUAL EFFECT, VIDEO EDITING) मा रुची राख्ने र त्यस सम्बन्धमा आधारभूत ज्ञान |

 

Source: Merojob


Job Detail Expired

  • Job Type :

    Full Time

  • Salary :

    Not Disclosed

  • Experience :

    2 - 3 (Years)

  • No. of Vacancy :

    1

  • Min. Education :

    Bachelor Degree

  • Last Date to Apply :

    June 7, 2023


Contact Detail

Email :
Website : https://merojob.com/content-developer-6
Mobile :
Alternate Mobile :

Sign In