शिक्षक (English Teacher)

Bageshwori Secondary School
Malekhu, Dhading, Nepal

मलेखु बजार धादिङ्ग, अम्बे पेट्रोल पम्पसँगै हाइवे छेउको सुबिधा सम्पन्न सरकारी विद्यालय बागेश्वरी मा.वि.लाई बाह्य श्रोत ( Germany) बाट प्राप्त तलब खाने गरी १ जना अनुभवि शिक्षक यसै शैक्षिक सत्र (बैशाख २०८०) देखि आवश्यक परेकाले २०८० बैशाख १५ गतेसम्म शैक्षिक योग्यताको प्रमाणपत्र, CV सहित दरखास्त आव्हान गरिन्छ ।

 

न्युनतम योग्यता: M. A. / M.Ed. (English) करार

 

अवधि: कम्तिमा दुई बर्ष |

 

तलब: रु. ५२,५००।- (अतिरिक्त कक्षा पारिश्रमिक सहित पाउने ) |

 

विद्यालय व्यवस्थापन समिति बागेश्वरी मा.वि., मलेखु, धादिङ्ग प्रारम्भिक छनौटमा परेकालाई मात्र अन्तरवार्तामा बोलाईनेछ । अन्तरवार्ता काठमाण्डौमा हुनेछ । 

 

Source: Merojob


Job Detail Expired

  • Job Type :

    Full Time

  • Salary :

    52 - 0(NPR )

  • Experience :

    2 - 3 (Years)

  • No. of Vacancy :

    1

  • Min. Education :

    Master Degree

  • Last Date to Apply :

    April 25, 2023


Contact Detail

Email :
Website : https://merojob.com/english-14/
Mobile :
Alternate Mobile :

Sign In