कानून अधिकृत

ग्लोबल एग्रो प्रोडक्टस प्रा. लि.
New Road, Narayangarh, Chitwan

ग्लोबल एग्रो प्रोडक्टस प्रा. लि.

पशुपंक्षीको दाना तथा चल्ला उत्पादनमा अग्रणी यस ग्लोबल एग्रो प्रोडक्टस प्रा. लि. चितवनलाई निम्न कर्मचारीको आवश्यकता परेकोले ईच्छुक व्यक्तिहरूलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आफ्नो वायोडाटा सहित तलको सम्पर्क ठेगानामा दरखास्त आह्वान गरिन्छ ।

पद: कानून अधिकृत

संख्या: १

वाणिज्य कानूनमा स्नातक उत्तिर्ण गरेको, नेपाल कानून व्यवसायी परिषदबाट लाईसेन्स प्राप्त गरेको साथै सम्बन्धित कामको अनुभविलाई बिशेष ग्राहयता दिइनेछ ।


Job Detail Expired

  • Job Type :

    Full Time

  • Salary :

    Not Disclosed

  • Experience :

    0 - 0 (Years)

  • No. of Vacancy :

    1

  • Min. Education :

    Graduation

  • Last Date to Apply :

    March 20, 2024


Contact Detail

Email : globalagro.nepal@gmail.com
Website : https://globalagronepal.com/
Mobile : 056-493239
Alternate Mobile : 056-493249

Sign In