परियोजना संयोजक

Human And National Development Society (HANDS) Nepal
Sindhuli, Nepal

परियोजना क्षेत्र – मरिण गा.पा सिन्धुसली

 

न्यूनतम योग्यता र कार्यअनुभव:

  • कृषि सँग सम्वन्धित बिषयमा स्नातक तह उत्तीर्ण गरि सामुदायिक विकास बाख्रा, दुग्धउत्पादन, कृषि ,तरकारी आदिको मूल्यसृखलमा काम गरेको कम्तीमा २ वर्ष अनुभव भएको ।
  • योजना तजुमा, बजेट व्यवस्थापन,परियोजना व्यवस्थापन कार्यन्वयन,अनुगमन तथा मूल्यांकन र प्रतिवेदन लेखनमा ज्ञान सीप तथा अनुभव भएको ।
  • साना किसान सवलीकरण तथा उद्यमशीलता साझेदार कार्यक्रम सम्वन्धी ज्ञान सीप र अनुभव भएको ।
  • कर्मचारी व्यवस्थापन तथा परिचालन,तालिम व्यवस्थापन तथा सहजीकरण, प्रतिवेदन लेखन जस्ता सम्वन्धित विषयमा ज्ञान सीप तथा अनुभव भएको ।
  • कृषि तथा पशु वस्तुमा आधारित व्यवसाय तथा उद्यमशीलतामा महिला तथा यूवाहरुको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
  • परियोजना सरोकारवालाहरू, स्थानीय/प्रदेश सरकारहरू सँग समन्वय गरि दस्तावेजीकरण र रिपोर्टिङको लागि जिम्मेवार भई काम गर्न सक्ने ।
  • अंग्रेजी र नेपाली भाषमा प्रतिवेदन लेख्ने तथा वोल्न सक्ने क्षमता भएको ।
  • सामुदायिक विकास दृष्टिकोण र कृषि व्यापार, पशुपालन, सामुदायिक परिचालन, किसानका उत्पादनहरूको मार्केटिङमा राम्रो अनुभव, प्रशिक्षण प्रविधि र विधिहरू साथै व्यवस्थापन उपकरणहरू र नियन्त्रण सूचकहरू लागु गर्ने क्षमता कुशल ज्ञान भएको।
  • परियोजनाको उदेश्य बमोजिम नतिजा उन्मुख भई कार्यक्रमहरुको संचालन गर्नसक्ने क्षमता भएको ।
  • कम्प्युटरको  Office Package (micro-soft word, excel, power point, English, Nepali typing and email internet)
    सम्वन्धी दक्षता भएको ।
  • समुदायस्तरमा र दुर्गम क्षेत्रमा काम गर्न रुचि भएको ।
  • परियोजना संयोजकले परियोजना क्षेत्रमा (field based)मा १००% रहि काम गनुपर्ने ।
  • उमेर १९ वर्ष पुरा भई ५० वर्ष ननाघेको
  • मोटर साईकल चलाउन सक्ने तथा लाईसेन्स भएकोलाई प्राथमिकता दिईने  |

 

नोट:

  • सेवा सविधा :परियोजनको नियमानुसार हुनेछ ।
  • दरखास्त दिने अन्तीम सुचना प्रकासन भएको मितिले ७ (सात) दिनको कार्यालय समय भित्र मिति :२०८०/०८/११ गते कार्यालय समय ४.०० बजेभित्र ।
  • परिक्षाको किसिम :लिखित, अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक ।
  • आवश्यक कागजातहरु :कुन पदमा आवेदन गरेको हो सो को विवरण समेत खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्वन्धीत विषयको कार्यानुभवपत्र, स्थायी लेखा नम्बर र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपी स्क्यान गरी तपसिलमा उल्लेखित मानव तथा राष्ट्रिय विकास समाज (HANDS) नेपाल सिन्धुलीको इमेल मार्फत वा कार्यालय सिन्धुसलीमा दरखास्त बुझाउनु सक्नुहुने छ ।
  • परियोजनाको कार्यक्षेत्र मरिण गाँउपालिका हुने छ ।

 

नोट :प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरुलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन । प्रस्तावित कार्यक्रम भएको हुदा हेफर / HANDS का निवेदकहरुको निवेदन माथी काम कारबाही अघि बढाउन बाध्य हुने छैन । 

 

पदपुर्ति समिति:

 मानव तथा राष्ट्रिय विकास समाज (HANDS) नेपाल सिन्धुली कमलामाई नगरपालिका वडा नं. ०६, सिन्धुली |

 

Source: Merojob


Job Detail Expired

  • Job Type :

    Full Time

  • Salary :

    Not Disclosed

  • Experience :

    2 - 3 (Years)

  • No. of Vacancy :

    1

  • Min. Education :

    Bachelor Degree

  • Last Date to Apply :

    November 27, 2023


Contact Detail

Email :
Website : https://merojob.com/m-klofhgf-ofhs
Mobile :
Alternate Mobile :

Sign In