कृषि प्रसार अधिकृत

सुन कोशी गाउपालिका
Sunkoshi, Sindhupalchok, Nepal

जागिर खुल्यो !! जागिर खुल्यो !! जागिर खुल्यो !!

 

१। आवश्यक योग्यता:

  • कृषि प्रसार अधिकृतको लागि कृषि विज्ञान तर्फ मान्यता प्राप्त विश्वविद्यालय वा शैक्षिक संस्थाबाट कृषि विज्ञानमा स्नातक तह उतिर्ण भएको हुनुपर्नेछ ।

 

२। दरखास्त दिने स्थान: सुनकोशी गाउँ कार्यपालिका ।

 

३। दरखास्त दिने अन्तिम मिति : २०७९/ ९/ ५

 

४। आवेदन दस्तुर : छैठौ तहको लागि रु। १०००

 

५। छनौंटको किसिम : लिखित र अन्तवार्ता ।

 

६ आवेदनसाथ पेश गर्नुपर्ने कागजातहरू:

  • आवेदन साथ पेश गर्नु पर्ने कागजातहरू आवेदन स्वयमले प्रमाणित गरेको देहाय बमोजिम कागजात संलग्न गर्नुपर्नेछ ।
  • नागरिकता प्रमाण पत्र, आवश्यक न्युनतम शैक्षिक योग्यताको लब्धांक पत्रको प्रतिलिपि, चारित्रिक प्रमाण पत्रको प्रतिलिपि, 
  • सम्बन्धीत परिषदमा दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि,
  • अनुभव खुल्ने कागजात तथा तालिम लिएको भए सो को प्रमाणपत्रको प्रतिलिपि,
  • पासपोर्ट साइजको फोटो ३ प्रति,
  • राजश्व तिरेको रसिद ।

 

७। सेवा सुविधा : नेपाल सरकारले तोकेको मापदण्ड वमोजिम छैठौं तह, पाँचौं तहका कर्मचारीले पाउने सेवा सुविधा वमोजिम हुने छ ।

 

८। सेवा प्रदान गर्नुपर्ने क्षेत्र : सुनकोशी गाउँपालिका र वडा कार्यालयहरू ।

 

९ । उमेर : दरखास्त दिने अन्तिम दिनसम्म १८ बर्ष पुरा भई ४० बर्ष ननाघेको, अधिकृत तहको पदमा २१ बर्ष उमेर पुरा भई ४० ननाघेको

 

१०। सेवा अवधि : २०८० आषाढ मसान्त सम्म हनेछ । सो पछि आवश्यक्ता र सहमतीको आधारमा म्याद थप गर्न सकिनेछ । 

 

११। परिक्षा सम्बन्धी कार्यक्रमः २०७९ पुस ६ गते परिक्षा सम्बन्धी कार्यतालिका सार्वजनिक गरिने छ ।

 

Source: Merojob

 


Job Detail Expired

  • Job Type :

    Full Time

  • Salary :

    Not Disclosed

  • Experience :

    0 - 0 (Years)

  • No. of Vacancy :

    1

  • Min. Education :

    Bachelor Degree

  • Last Date to Apply :

    December 20, 2022


Contact Detail

Email :
Website : https://merojob.com/-5086/
Mobile :
Alternate Mobile :

Sign In